शुक्रबार, २८ अगस्ट २०२६

मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैनः हर्क साम्पाङ

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले देशमा नागरिक तथा सांसदसमेत सुरक्षित नरहेको बताए। उनले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै संसदमा उपस्थित हुनुपर्ने माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री र सभामुखबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच प्रतिनिधिसभाको बैठक अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट पेस गर्न नसकेका ४ पालिकामा सहजीकरण गर्न मन्त्रालयको टोली खटिने

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान  ४.१ म्याग्नेच्युडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार र कप्तानगञ्ज घटनाका मृतक मेहताको परिवारबीच ७ बुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपाली कांग्रेसका नेतासमेत रहेका कार्कीलाई धरौटीमा छोड्न आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोहितको जिम्मेवारी खोसियो, ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप

सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कांग्रेसको भविष्य युवाको हातमा’

नेपाली कांग्रेसका नेता एवं इतर समूहको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्दै आगामी अधिवेशन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणीः ‘प्रमाणित भए सांसदबाट राजीनामा दिन्छु’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवा र प्रचण्डका स्वकीय सचिवहरूको सम्पत्तिमाथि अख्तियारले थाल्यो अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिवहरूको सम्पत्तिमाथि अनुसन्धान थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनको डिफेन्समा रास्वपा सांसदः हटाउनुपर्ने कालो चस्मा होइन, कालो सोच हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई कांग्रेस सांसदको प्रश्नः प्रधानमन्त्रीज्यू, ‘एक्लो’ महसुस गर्नुपर्ने अवस्था कसरी आयो?

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले संसदले प्रश्न सोध्नु घेराबन्दी नभएको र प्रतिपक्षले जवाफ माग्नु असहयोग नभएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री शाह र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रसायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुलाइने

सडक विभागले नागढुंगा सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषि उत्पादनको बजारीकरण, किसानका समस्या र कृषि सुधारबारे ३ मन्त्रालयबीच छलफल

कृषि, उद्योग र सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा नुवाकोट, काभ्रे र धादिङका किसानहरूको कृषि उत्पादनको बजारीकरण, कृषि क्षेत्रका चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं