बुधबार, १४ अक्टोबर २०२६

कोशी प्रदेशमा देउवा समूहका बलिया खम्बा डम्बर खड्का गगन टीममा

लामो समय शेरबहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्का संस्थापन पक्षको महाधिवेशनमा सहभागी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देउवाको महाधिवेशनमा उपस्थितिको अपेक्षा गरेका छौँ: मीनबहादुर विश्वकर्मा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीका सर्वोच्च नेता शेरबहादुर देउवाको १५औँ महाधिवेशनमा उपस्थितिको अपेक्षा गरिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गगनको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन: सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसमा २ उपसभापति र २ सहमहामन्त्री थपिँदै, पदाधिकारी संख्या २१ पुग्ने

नयाँ समझदारीअनुसार कांग्रेसमा एक सभापति, चार उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २१ जना पदाधिकारी रहनेछन्। हाल कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १७ जना पदाधिकारी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको आर्थिक नीति: निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिनका रुपमा अघि बढाइने

नेपाली कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘मुख्य इन्जिन’का रूपमा अघि बढाउँदै विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति अघि सारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस महाधिवेशनमा गणेश लामाले खटाए २ सय स्वयंसेवक

स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको महाधिवेशन उद्घाटनमा देउवा र ओली नजाने

ओलीलाई नेता उदयशमशेर जबराले निवासमै पुगेर निम्ता दिएका थिए। देउवाले भने निम्तो दिन आएको टोलीलाई भेट्न अस्वीकार गरेपछि सुरक्षाकर्मीलाई निम्तो कार्ड थमाएर फर्किएको थियो। देउवालाई कांग्रेसले प्रमुख अतिथि निम्तो पठाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र कर स्थायित्वमा जोड

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक नीतिबारे पनि बहस तीव्र बनेको छ। बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी विस्तार र सामाजिक सुरक्षालाई आर्थिक नीतिको आधार बनाउने संकेत गरेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेन्द्र नेतृत्वको सरकार ५ वर्ष चल्छ, ल्याप्चे लगाइदिन तयार छु– रवि लामिछाने

शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै लामिछानेले सरकारको नेतृत्व गर्ने विषयमा आफूहरू स्पष्ट रहेको बताउँदै बजार हल्लाको पछि नलाग्न आग्रह गरेका बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले तोक्यो १३ वटा केन्द्रीय विभागमा प्रमुखहरू

शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १३ विभागका प्रमुख र २ वटा विभागमा उपप्रमुख मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस महामन्त्रीमा डा.सन्तोष उपाध्यायको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई बलियो बनाउन महामन्त्रीमा उम्मेदवारी दिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जगदीश खरेल ‘नेवार’ बन्ने धोको छ, ज्यापु समाजको मानार्थ सदस्य बनाइदिनुस्’

ललितपुरमा आयोजित ज्यापू समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’का रूपमा चिनाउने धोको रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्च अदालतको परमादेशपछि रास्वपा सांसदविरुद्ध मुद्धा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद चन्दनकुमार सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्धा दर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

हङकङमा आरजु, धनगढीबाट प्रतिनिधि, महाधिवेशनमा फर्केलिन् नेपाल?

कैलालीको धनगढी उपमहानगरपालिका–४ को वडा अधिवेशनबाट राणा निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऊर्जामन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत ड्यामको निरीक्षण, जोखिममुक्त रहेको निष्कर्ष

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

पाइलटमाथि आक्रमण गर्ने फ्लाइदुबईका कोपाइलटको आतंकवादी ‘कनेक्सन’ देखिएको हो?

यूएईका महान्यायाधिवक्ताले फ्लाईदुबईको उडान एफजेड १०७३ का को–पाइलटले उडानका क्रममा ‘आतंकवादी’ हमला गर्ने प्रयास गरेको बताएको सरकारी समाचार संस्था डब्लूएएमले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं