बुधबार, १४ अक्टोबर २०२६

सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित, चोलेन्द्र पक्राउको सूचना चुहाएको आरोप

दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेपछि सरकारले उनलाई पदबाट निलम्बन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत जाँदै गृहमन्त्री

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत जान लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नर्वे सरकारले दिने १० करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। उनका अनुसार, आजको बैठकले मुख्य ५ वटा निर्णयहरू गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झलनाथले छोडे नेकपा

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी खनालले नेकपा पार्टी परित्यागसँगै समाजवादी जागरण अभियान घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र पार्ने सरकारको निर्णय

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

नेपाल र चीनको सीमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी श्रम भिसामा कडाइ गर्दै ट्रम्प प्रशासन, भिजिट भिसामा पनि धरौटी

अमेरिकी ट्रम्प प्रशासनले विदेशी श्रमिकसम्बन्धी भिसा प्रणालीमा थप कडाइ गर्ने तयारी गरेको संकेत दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसको आर्थिक नीति : निजी क्षेत्रलाई इन्जिन, राज्यलाई सामाजिक न्यायको जिम्मेवारी

नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै लोकतन्त्रसँगै आर्थिक समानता र सामाजिक न्यायलाई राजनीतिको आधार बनाउँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गगनलाई बालेनको जवाफः धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्

पार्टीको १५औं महाधिवेशन खुलामञ्चमा उद्घाटन गर्दै सभापति थापाले सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलामञ्च आवश्यक रहेको टिप्पणी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महाधिवेशनः सोमबार बिहान सवा ९ बजेबाट बन्दसत्र सुरु

आइतबारबाट सुरु भएको नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सोमबार दोस्रो दिनको कार्यतालिका सार्वजनिक गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० वर्षीया बालिकाको अपहरणकारी पक्राउ गर्न प्रहरीले चलाएको ‘खतरनाक’ अपरेसन

अभियुक्त विगतमा चोरी, अभद्र व्यवहारलगायतका घटनामा संलग्न रहेको तथ्य भेटिएपछि प्रहरीले उनको आपराधिक गतिविधिको विस्तृत विवरण संकलन गर्न थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ :सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार परिवर्तन गर्ने माध्यम निर्वाचन मात्रै हुनुपर्ने बताएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गगनजीले मैले जस्ताे क्रमभंग गरेर कांग्रेसलाई नयाँ इतिहासतर्फ डोर्‍याउनुभयाे– प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दिन सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लोकतन्त्र र राष्ट्रियताका लागि कांग्रेससँग मिलेर काम गर्न तयार छौं : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी

राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नेपालको संविधानमा सबैका अधिकार सुनिश्चित गरिए पनि ती अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं