
संरक्षणको पर्खाइमा चौबिसेका ताल
धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन।

बिएल संवाददाता - धनकुटा
धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन।
बिएल संवाददाता - धनकुटा
उनहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे। सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ। आइतबार जारी बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिँदै छन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘सरकारले फाइल खोल्ने हो भने हाेम्रा दलबाट म हुँदै मेरा सांसदहरूबाट सुरू गराेस्, तर अर्को फाइल नखोलोस्। फाइल खाेल्नु के रहेछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरण र सुनकाण्ड देख्याैँ। अब कतिवटा चिजलाई हेर्न बाँकी हाेला र, आफ्नो मान्छेको अनुहार आउने बित्तिकै बन्द गर्ने,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय जगतसिंह धामी रहेका छन्। सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो।
बिएल संवाददाता - दार्चुला
आइतबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक ताेकेकाे हाे। आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार चन्दलाई संयोजक बनाइएको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी नेतृत्वको समाजवादी मोर्चाको बैठक बस्दैँछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि आज बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैँ
शुक्लागण्डकी नगरपालिका–६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीले सो माला बनाएका हुन्।
बिएल संवाददाता - दमौली
आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो। बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरेका थिए।
बिएल संवाददाता - महोत्तरी
धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ। करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थियो।
बिएल संवाददाता - म्याग्दी
बेरोजगार र आर्थिक अभाव झेलिरहेको युवा जमातलाई अनेकौँ लोभ देखाउँदै दलालहरूले ‘मृत्युमार्ग’तिर धकेल्दैछन्। राहदानी खल्तीमा बोकेर हिँडिरहेका युवाहरू मानव तस्करलाई लाखौँ तिरेर सुम्पिँदै धमाधम रूस उडिरहेका छन्। त्यो पनि ज्यानकै बाजी थाप्न। रूस पनि यही चाहन्छ। सेनामा भर्ती भएपछि ‘धेरै पैसा र तत्कालै रूसी नागरिकता’ आँखैअघि कल्पिँदा क्षणभरमै लोभिन्छन् नेपाली। र, घर–परिवार र आफन्त छल्दै मस्को उड्छन्।
बिएल संवाददाता - काठमाडाैँ
तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।
बिएल संवाददाता - तनहुँ
नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको पहिलो आज हुँदैछ। यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहानदेखि सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ।
बिएल संवाददाता - नयाँदिल्ली
विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको मन्थनले कर्णालीलाई दिशा निर्देश गर्ने बताएकी छिन्। 'कर्णाली उत्सव कुडा कर्णालीका'को पाँचौ संस्करणमा आयोजक सहरको तर्फबाट विरेन्द्रनगरमा विचारको वहार विषयमा बोल्दै मेयर ढकालले कुराले नै काम गर्ने कुराको संकेत मिल्ने बताएकी छन्।
बिएल संवाददाता - कर्णाली
दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ।
बिएल संवाददाता - मनिला
१ .
२ .
३ .
४ .
५ .