
दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु
दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका– ३ पारखडाका ३२ वर्षका जगतसिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका थिए।

बिएल संवाददाता - दार्चुला