
हिउँसँगै फुरुङ्ग तिलागुफा (तस्बिरहरु)
हिउँ परेसँगै हिमाली जिल्लाका पहाडहरु सेताम्मै अनि सुन्दर देखिएका छन्। बस्तीहरु खुलेका छन्। त्यस्तै खुलेकाे अनि सुन्दर देखिएकाे छन्, कालीकाेटकाे तिलागुफा- १० स्थित रुडुका पाटनहरु।

बिएल संवाददाता - कालिकाेट
हिउँ परेसँगै हिमाली जिल्लाका पहाडहरु सेताम्मै अनि सुन्दर देखिएका छन्। बस्तीहरु खुलेका छन्। त्यस्तै खुलेकाे अनि सुन्दर देखिएकाे छन्, कालीकाेटकाे तिलागुफा- १० स्थित रुडुका पाटनहरु।
बिएल संवाददाता - कालिकाेट
हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ। जिल्लामा गत आर्थिक वर्ष २०७९-०८० को तुलनामा चालु आव २०८०–०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ।
बिएल संवाददाता - सल्लेरी
कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्याक्टर, औजार, स्प्रे मेसिन, सिँचाइ पाइपलगायत औजार अनुदानमा दिएको छ। रु एक लाख ८१ हजार लागतमा बीउ खरिद गरी आलुखेती विस्तार गरिएको अम्बोट आमा समूहकी अध्यक्ष लक्ष्मी घिमिरेले जानकारी दिइन्।
बिएल संवाददाता - गलेश्वर
रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन्। रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उमेद्वारी बारे जनाकारी गराएका छन्।
बिएल संवाददाता - मस्को
अमेरिकाको सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपति उम्मेद्वारी निर्धारण गर्ने ऐतिहासिक मुद्दाको सुनुवाई पूरा भएको छ। कोलोराडो राज्यले प्राइमरी मतपत्रमा ट्रम्पको नाम नराख्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा पुगेको यो मुद्दाको फैसलाले उनको राष्ट्रपति उम्मेद्वारी निर्णय गर्ने छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग आज बयान लिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले) दोलखाको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी भएका छन्। प्रतिद्वन्द्धी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
आज (बिहीबार) उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताए। ठुला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो।
बिएल संवाददाता - काठमाडाैं
नेपाली काँग्रेसबाट समुदाय छुट्यो कि समुदायबाट नेपाली काँग्रेस? नेपाली काँग्रेसमा समुदाय कि समुदायमा नेपाली काँग्रेस? महासमितको बैठकले काँग्रेस खोज्नका लागि यस्तै प्रश्नहरूमाथि ‘त्यो बिगत’लाई झै निर्मम समीक्षा गरोस्।
बिएल संवाददाता - काठमाडाैं
सुर्खेतको गुर्भागोट नगरपालिका–८मा रहेको डिप्रेक्स लघुवित्त संस्थाका कार्यालय प्रमुख दिपेन्द्र कटेलमाथि कालोमोसो दल्दै कुटपिट भएको छ। उनीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - सुर्खेत
‘नेपालभर मात्र होइन आश्रमले सञ्चालन गरेको सेमिनार कतार र बेलायतमा भइसकेको छ। अब छिट्टै अष्टेलियामा पनि हुँदैछ’, बिएल नेपाली सेवासँग उनले भने, ‘आमाबुबालाई सडकमा होइन माया गरेर घरमा राख्नुपर्छ। सम्मान दिनुपर्छ।’
बिएल संवाददाता - काठमाडाैं
‘इजरायल हमास आक्रमणबाट पिडित १० जनालाई पत्रकार संघ मार्फत सहयोग वितवरण’ सूचनासहित उक्त रकम एनआरएन बेल्जियमले पठाएको थियो। तर ‘हमास’ शब्दकै कारण बैंकले सोधपुछ सुरु गर्यो। उक्त रकम रोकिदियो। प्राप्त जानकारीअनुसार विभिन्न सोधपुछपछि बैंकले ठिक एक महिनापछि उक्त रकम नेपाल पठाइदियो।
बिएल संवाददाता - बेल्जियम
'अब हामीलाई निकै सहज हुनेछ। तातोपानी सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने कानुनी जटिलतन पन्छिएको छ,' उनले भने, 'सहजताका लागि पारित गरिएका ऐन तथा कार्यविधि तुरुन्तै कार्यान्वयन हुनेछन्।'
बिएल संवाददाता - जुम्ला
नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघ-संस्थालाई वितरण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति पौडेलले विगतमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ भन्नेमा विशेष जोड दिए।
बिएल संवाददाता - काठमाडौं
समितिले बिहीबार उनीसँग बयान लिएको हो। सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
बिएल संवाददाता - बारा
नेपालले क्यानाडलाई ७ रनले हरायाे। जितकाे लागि २२५ रनकाे लक्ष्य पछाएकाे क्यानडा ४७.५ ओेभरमा अलओउट हुन पुगे। क्यानडाका लागि निकाेलाेस किर्तोनले सवाधिक ६८ रन बनाएर ओउट भए। उनी ९९ बलमा ७ चौका प्रहार गरेर ओउट भए।
बिएल संवाददाता - काठमाडौं
सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ। अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ। आगामी फागुन २ गते सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
मुख्यमन्त्रीहरूको सक्रियताबाट सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .