
निषेधको राजनीतिले मुलुक अघि बढ्दैनः महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन्।

बिएल संवाददाता - काठमाडाैँ
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
कांग्रेस बागमती प्रदेश समितिले आज यहाँ पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
कर्णाली प्रदेशमा नेपाल नेत्रज्योति संघको नयाँ समिति गठन गरिएको छ। नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशको दोश्रो अधिवेशनबाट नयाँ समिति गठन गरिएको हो।
बिएल संवाददाता - कर्णाली
राष्ट्रिय योजना आयोगले १६ औँ आवधिक योजना तर्जुमाका सन्दर्भमा नगरकोटमा दुईदिने राष्ट्रिय भेला आयोजना गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
नेकपा एमालेका उपहासचिव प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्बनापूर्ण रहेको बताएका छन्।
बिएल संवाददाता - बेनी
नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
भारतका मोस्ट वान्टेड अपराधीहरूको सूचीमा पहिलो नम्बरमा छन्, दाउद इब्राहिम। उनी धेरै आतंकवादी संगठनसँग पनि जाेडिएका छन्। सन् १९९३ को मुम्बई विष्फोटको मुख्य मास्टरमाइन्ड पनि उनी नै हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ।
बिएल संवाददाता - म्याग्दी
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न सोध्ने बेला भएको बताएका छन्। कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई आज कटारीमा सम्बोधन गर्दै उनले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताए।
बिएल संवाददाता - कटारी
नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) एल्मुनाई एशोसिएसन अफ नेपाल (जान)लाई सम्मानपत्र हस्तान्तरण गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताएका छन्।
बिएल संवाददाता - वालिङ
देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अँध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नका लागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ थियो। ‘देशको अवस्था जटिल बन्दै गयो भन्ने चिन्ता नागरिकमा छ, देशमा परिवर्तन हुनुपर्छ भन्ने सोचमा हुनुहुन्छ’, उनले भने।
बिएल संवाददाता - स्याङ्जा
विशेष अदालतमा दुई वर्ष नाघेका मुद्दा ७० थान रहेका छन्। कुल मुद्दा एक सय २२ भएकामा ५२ मुद्दा फर्छ्याैट भई ७० थानमात्र मुद्दा बाँकी रहेको अदालतमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
बिएल संवाददाता - काठमाडौं
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
महानगरभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्नाले विद्यार्थीमा नकारात्मक प्रभाव पारेकाे गुनासो आएपछि डीआई नराख्न अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनले भनिन्, ‘विज्ञापन बजारमा आएको सङ्कुचनले विज्ञापन चक्रमा नै असर परिरहेको छ, आर्थिक क्रियाकलाप बढेसँगै विज्ञापन बजार पनि बढ्ने विश्वास गर्न सकिन्छ, साथसाथै विज्ञापन बजारलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउँदै लैजान ध्यान दिनुपर्ने अवस्था छ।’
बिएल संवाददाता - काठमाडौं
मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेका अनुसार स्वीट्जरल्याण्डसँग आगामी फेब्रुअरीको पहिलो हप्ता काठमाडौँमा द्विपक्षीय हवाई सेवा सम्झौता हुने सहमतिअनुरुप आवश्यक तयारी गरिएको छ। मध्यपूर्वी एशियाली मुलुक इण्डोनेसियासँग पनि सम्झौताका लागि समन्वय भइरहेको उनले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
मङ्सिर नलाग्दै चहलपहल हुने र लक्ष्यभन्दा बढी नै धान खरिद गर्ने प्रस्ताव आउने हुँदा सो कम्पनीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे हुन्थ्यो। तर उनीजस्ता पुराना किसान मात्र होइन, नयाँ किसानले पनि कम्पनीलाई धान बिक्री गर्न नखोजेपछि यसपटक भने पुस लागिसक्दासमेत मधेस प्रदेशअन्तर्गत जनकपुरधाम, लहान र वीरगञ्जमा रहेका कार्यालय सुनसान छन्।
बिएल संवाददाता - जनकपुरधाम
काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।
बिएल संवाददाता - काबुल
१ .
२ .
३ .
४ .
५ .