मेवा बेचेर मासिक डेढ लाख आम्दानी गर्छन् ‘अनार बाजे’
आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाएका छन्। उनका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ। हरियाली समृद्ध कृषक समूहको नामबाट उनले दुई वर्षअघिदेखि सुरु गर्नुभएको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लागेका हुन्।

बिएल संवाददाता - रामेछाप