मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

नदीमा दुई जनाको शव फेला

म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ। यही पुस ३ गते बिहानदेखि सम्पर्कविहीन भएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव म्याग्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेनी

जबसम्म संस्थामा सुशासन र अनुशासन हुँदैन तबसम्म कामको परिणाम प्राप्त हुँदैन: गोमा नेपाल

साकोस अभियान राजनीति मुक्त हुनुपर्छ भन्ने लाग्छ। बहुदलीय ब्यवस्था भएको मुलुकमा दल विहीनता कल्पना गर्न सकिन्न। बैचारिक रुपमा हरेक मानिस कतै न कतै जोडिएको हुन्छ। यो सामान्य विषय हो। पछिल्लो समय सहकारीमा देखिएको राजनीतिले थप दुर्घटनाको सङ्केत गरिरहेको देख्छु।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

‘आँखा देखाउने डाक्टरलाई आर्शिवाद’

दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ। स्थानीय ठाउँमा सञ्चालित शिविरमा आँखाको शल्यक्रिया भएर स्पष्ट देख्न थालेपछि ८० वर्ष नाघेका वृद्धवृद्धा सबैभन्दा धेरै खुसी देखिए। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

‘अन्डरवर्ल्ड डन’लाई ‘इसारा’ मा नचाएकी ममता कुलकर्णी 

बलिउडका कयाैं अभिनेत्रीहरूकाे नाम व्यापारीलगायत निर्देशकहरूसँग चल्याे। तर बलिउडकी केही अभिनेत्रीकाे अफेयर भने ‘अन्डरवर्ल्ड डन’ सँग पनि चर्चामा रह्याे। जसले दुनियाँलाई हल्लाउने ‘अन्डरवर्ल्ड डन’ लाई आफ्नो इसारामा नचाइरहिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ : शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जुम ब्यूटी एकेडेमीले ‘क्रिसमस डे’ मनाउँदै (तस्बिरहरू)

विभिन्न चाडपर्व मनाउँदै आइरहेको जुमले आउँदो सोमबार ‘क्रिसमस’ मनाउन लागेको हो। जुमको १२ वटै शाखामा क्रिसमस मनाउने एकेडेमीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिका हिँडेका ८ जना दाङ्गाली फिलिपिन्समा बन्धक

अमेरिका हिडेका दाङका ८ जना फिलिपिन्समा बन्धक बनेका छन्। लाखौँ रुपैयाँ बुझाएर अमेरिका हिडेका एक जोडी (श्रीमान–श्रीमती)सहित ८ जनालाई दलालले फिलिपिन्समा ८ महिनादेखि बन्धक बनाएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

काँग्रेसको मधेस सम्मेलनमा असन्तुष्टिका बाछिटाहरू 

दोस्रो संविधान सभापछि पार्टीभित्र संघीयताको कार्यान्वयन गरिरहेको कांग्रेसको मधेस प्रदेश सम्मेलनअघि पार्टीको वरियताक्रम र निमन्त्रणालाई लिएर विवाद सुरु भयो। मधेस प्रदेश समितिमा इतर पक्षले असहमति नै लेख्यो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

प्रधानमन्त्रीको निर्देशन- झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्

प्रधानमन्त्रीले भने, ‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ। लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ। यहाँ हामी लचिलो हुन जरुरी नै छैन। निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ। त्यो काम गर्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्तामाथि प्रहरीकाे लाठीचार्ज, २ जना घाइते 

आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौँको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएकोमा आज प्रहरीले लाठीचार्ज गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर, १२ गते सुनुवाइ हुने

अदालतको आदेशमा भनिएको थियो, ‘जलवायु परिवर्तनलाई अनुकूलन तथा न्यूनीकरण गर्ने सन्दर्भमा एउटा छुट्टै कानुन निर्माण गरी समस्या सम्बोधन गर्न जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथाशीध्र निर्माण गरी लागू गर्नू, गराउनू।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक दललाई बहुमत ल्याउन निर्वाचन प्रणाली बाधक: सभापति देउवा

जनकपुरमा नेपाली काँग्रेसको मधेस सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै देउवाले त्यसका बाबजुद पनि नेपाली काँग्रेस बहुमत ल्याउने दिशामा अघि बढ्नुपर्ने जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषदको बैठक सामाजिक समितिबाट पेश भएको उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री प्रचण्ड

रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) का सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण सहिदमार्ग निर्माणमा ढिलाइ भएको गुनासो गर्दै आज प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्च अङ्कले घट्याे नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: ७ मतदानस्थल र १४ मतदान केन्द्र ताेकियाे

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री किरातीकाे राजीनामा माग्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन (तस्बिरहरू)

मन्त्री किरातीले बुधबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा दिएकाे धार्मिक अभिव्यक्तिकाे विराेध जनाउँदै उनीहरूले बिहीबार दिउँसाे पशुपति क्षेत्रमा प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाँजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाग्यो

विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन्। आक्रमणमा ५२ हजारभन्दा बढी व्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी व्यक्तिहरू बेपत्ता भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -