मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु, ८ वटै जिल्लाका प्रतिनिधि सहभागी

मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

ललितपुरका सहायक प्रशिक्षकलाई एनएसएलले लगायाे प्रतिबन्ध, कुथुलाई जरिवाना

एनएसएलले रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै सिलाकारलाई यस सिजनको एनएसलएबाट प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने

बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नु अपरिहार्यता छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकाभित्र व्यवस्थित नमूना सहर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै आफ्नो दोस्रो कार्यकालमा ‘स्मार्टसिटी’को अवधारणा अघि सारेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप महिला क्रिकेट: बागमतीद्वारा मधेस प्रदेश पराजित

बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १७ रन बनायो। एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मधेसले पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिलाकाे हत्या गरी सुनकाे मुन्द्री र ७ सय पैसा लुटेर भाेगेका अर्घाखाँची विश्वकर्मा ७ वर्षपछि पक्राउ

वि.सं.२०७४ पुस ३० गते काठमाडाैँ महानगरपालिका- १४ बल्खु भुवनेश्वरी मन्दिरपछाडि बाेक्सी दह डाँडामा मकवानपुरकी ५० वर्षीया अप्सरा भनिने नारायणी तिमिल्सिना टाउकाे र मुखमा गहिराे चाेट लागेकाे अवस्थामा मृत फेला परेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सुदन किरातीकाे प्रष्टीकरण- अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेराे जोड हाे

उनले बहसको लागि सबैलाई धन्यवाद दिँदै अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने आफ्नाे जोड भएकाे बताएका छन्। संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न मन्त्री किरातीले आग्रह गरेका छन्। उनले आफू सबैको अभिभावक भएकाले सबै अस्तित्वको समान गर्ने प्रष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सइन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएका चार जना विदेशबाट पक्राउ

प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको हो । विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता, मस्यौदा समिति गठन

बालुवाटारमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनका अनुसार विधान सम्मेलन गर्नका लागि विधान मस्यौदा समिति गठन गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२४ महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण पूरा

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो

उनका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

सुदन किरातीप्रति रविकाे टिप्पणी- साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति कसरी पदमा बस्न मिल्छ?

उनले मन्त्री किरातीको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा बस्न नमिल्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेपलाञ्चोकमा डेढ बर्षसम्म सडक निर्माण अलपत्र

कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

रविकाे प्रश्न- प्रधानमन्त्रीज्यू, साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्ताे पदमा बस्न कसरी मिल्छ?

लामिछानेले सामाजिक सञ्जालमार्फत् संस्कृति मन्त्रीजस्ताे पदमा बसेकाे व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिन मिल्छ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीलाई किराती अभिव्यक्तिबारे ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जातीय हिंसामा मारिएका ८७ जनाकाे सामूहिक अन्त्येष्टि

उत्तरपूर्वी राज्य मणिपुरमा मे महिनामा मुख्यरूपमा हिन्दू बहुल मैतेई र क्रिस्चियन कुकी समुदायबीच भएको लडाइँमा कम्तीमा दुई सय जनाको मृत्यु भइसकेको छ। दुवै समुदायबीचको तनाव भूमि र सार्वजनिक नोकरीका लागि प्रतिस्पर्धा वरपर घुमेको छ। अधिकारकर्मीहरूले स्थानीय नेताहरूमाथि राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘चाेर बाटाे’ अमेरिका छिर्दा...(तस्बिरहरु)

ज्यान जोखिममा राखेर पनि अमेरिकी भूमिमा टेक्ना साथ् त्यो मान्छे अमेरिकी सरकारको जिम्मेवारीमा हुने र पूर्णरुपमा कानुनी प्रक्रिया पूरा नगरेसम्म देश निकाला नहुने कानुनी छिद्रको सहयोगमा हाल पनि कूल जनसंख्याको एकतिहाइ मान्छेसँग अमेरिका मा बस्ने कानुनी कागजपत्र छैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

सुदन किरातीलाई तत्काल बर्खास्त गर्नुपर्छ- कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नाङ्गै, कतिको खुट्टा खाली छ। विद्यालय पोशाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन्। कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन। यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवा खाजासमेत रोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

दलहरूको अनुकूलतामा चल्छ सार्वभौम संसद्

दलका बैठक र कार्यक्रमका लागि पटक–पटक संसद् स्थगित गरिँदै आएको छ। यस्तो परिपाटीले कानुन निर्माण नै ठप्पप्रायः छ। प्रतिनिधिसभाको १८० दिनको बर्खे अधिवेशनमा ६२ बैठक मात्रै बसे, कानुन जम्मा एउटा मात्रै बन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - कमलराज भट्ट