बुधबार, १० सेप्टेम्बर २०२५

एमालेकाे सरकारले गरेका कामहरू स्थलगत रूपमा जाँदाे देखिनेरहेछ: ओली

‘एमालेका सरकार हुँदा राजनीतिक हिसाबले कतिपयलाई मन नपर्नु बेग्लै हाे तर यथार्थमा एमालेकाे सरकारले हरेक क्षेत्रमा जुन काम गरेकाे छ, ती कामहरू स्थलगत रूपमा जाँदाे देखिनेरहेछ’, उनले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। आइतबार बसेको न्याय परिषदले बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस गरेकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोजगारीमा जाने श्रमिकमाथि अनावश्यक आर्थिक भार थुपार्दै श्रममन्त्री

पूर्वप्रस्थान अभिमुखीकरण तालिम शुल्क सात सयबाट दुई हजार आठ सय रुपैयाँ पुर्‍याएका उनले दक्ष र अर्धदक्ष श्रमिकलाई अंग्रेजी भाषा बाध्यकारी गराउनेदेखि इपिएस कोटामा कोरिया जाने श्रमिकलाई एलजीको पोस्टपेड सिम अनिवार्य गराएर अतिरिक्त आर्थिक भार लगाएका हुन् । 

बिएल संवाददाता

बिएल संवाददाता - मुना कुँवर

भक्तपुरमा प्रहरी नायव निरीक्षक मृत फेला

प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत सई बालकृष्ण उपाध्याय घिमिरे सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित आफ्नै घरमा मृत फेला परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिने विषयमा शीर्ष नेताबीच छलफल, सोमबार पुनः बैठक बस्ने

प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उनीहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो। सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केराखेतीको केन्द्र बन्दै टीकापुर, खेती विस्तारका लागि ६० लाख विनियोजन

उनले थोमस बर्जिजबाट १० बोट हरिखाल जातको केराबाट व्यवसाय सुरु गरेको व्यवसायी हमाल बताउँछन्। केराका लागि सुहाउँदो माटो भएपछि हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केराखेती गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

वीरगञ्ज नाकाबाट दुई सय ६० महिला र बालककाे उद्धार

संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

र सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ। आइतबारका लागि सुनुवाइ ताेकिएकाे उक्त मुद्दा जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यो देश कुनै विदेशीले आएर बनाइदिँदैन- साेविता गाैतम

पछिल्लो समय युवा जनशक्ति विदेशिने क्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै उनले भनिन्, ‘यो देश कुनै विदेशीले आएर बनाइदिँदैन। सबैले देश छाड्ने हो भने देश शून्य हुन्छ। त्यसैले यो देश बनाउन हामी आफैँले पहल गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनमीमाथि जातीय छुवाछुत प्रकरण: प्रहरीमा जाहेरी दर्ता, दुई जना पक्राउ

मुगुमा अनमी तुलसाकुमारी विश्वकर्मा (२३)माथि जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुमा तुलसाले जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध जाहेरी दर्ता गरेकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा देउवा-ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राेज राणा मन्त्री बन्दै

चौधरीले नेपाली काँग्रेसबाट लुम्बिनी प्रदेश सभाका सदस्य सराेज थापा (राेज राणा)लाई वाणिज्य तथा यातायात व्यवस्था मन्त्रालयमा शपथकाे तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

रविलाई कुहिएकाे खाेया प्रहार गर्ने व्यक्ति हिरासतमै, रविकाे बिन्ती बेकार

भाषण गरिरहेका लामिछानेमाथि मकैकाे खाेया प्रहार भएपछि वडा प्रहरी कार्यालय रामबजारकाे टाेलीले रानाभाटलाई नियन्त्रणमा लिएकाे थियाे। र, उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा पुर्‍याइएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

गौशाला नगरपालिकाकी उपप्रमुख चढने गाडीमा आगजनी

महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु महतो चढ्ने गाडीमा आगजनी भएको छ। महतो चढ्ने प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राकाबारेमा आज एमालेले पत्रकार सम्मेलन गर्दै 

नेकपा एमाले गरेको झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राको बारेमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दैछन्। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन हुने एमालेले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन

चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ। पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुग्लिन

डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा

पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्र्तगत डुम्रे-छिर्कन छ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ। बन्दीपुर-१ नाहलापुलबाट व्यास-१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

निःशुल्क आँखा शिविरबाट पाँच सय ९० जना लाभान्वित

निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ। यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो। यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बनियानी (झापा)