मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग

गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि  तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

ढिला गरी लुम्बिनीमा विषयगत समितिको सभापति चयन थालिदै

प्रदेशसभामा नयाँ सदस्य आएको वर्ष दिन पुग्दासमेत विषयगत समितिका सभापति चयन हुनेको थिएन। लुम्बिनी प्रदेशसभाले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाजसँगै थला परिरहेको निगममाथि हाबी हुँदै ‘राजनीति’ 

केही समयअघि विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवामा प्रतिस्पर्धा गराएरमात्रै जिम्मेवारी दिने आसयको एउटा सूचना प्राधिकरणले सार्वजनिक गरेको थियो। त्यसलाई निगमका कर्मचारी र पदाधिकारीहरूले निगमको ‘आम्दानी खोस्ने’ षड्यन्त्रका रुपमा बुझे। त्यसका विरोधमा उनीहरूले विरोध प्रदर्शनदेखि राजनीतिक दल र नेताहरूको गुहारसम्म मागे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पश्चिम चीनमा भूकम्प: १०० भन्दा बढीको मानिसको मृत्यु

मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चीनमा भूकम्प जाँदा १११ जनाको मृत्यु

भूकम्पमा परी १११ जनाको मृत्यु भएको २ यस भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। समाचारमा जनाइएअनुसार गान्सुसँगै छिमेकी प्रान्तमा पनि भूकम्पले क्षति गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ। तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यौन दुर्व्यवहारको आरोपमा लिखुतामाकोशीका एक शिक्षक पक्राउ

लिखुतामाकोशी गाउँपालिका –७  मा रहेको नवदर्शन माध्यमिक विद्यालयका  शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

देउमाईका २०७ एकल पुरुषलाई मासिक भत्ता

एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ। उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन। तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल

‘श्रमिक वर्गको समस्या समाधान गर्न आवश्यक छ ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सुन्दरहरैँचा (मोरङ)

अहिलेको नयाँ शक्ति भनेको माओवादीः उपमहासचिव पुन

हेटौँडामा प्रेस सेन्टर मकवानपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - त्रिशूली

नेपाल सुपर लिग फुटबलः धनगढी र काठमाडौँबीचको खेल बराबरीमा सकियो

राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत आज भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नवलपरासीका राज अधिकारी 'इन्टरनेसनल इयर अफ मिलेट्स' फोटो प्रतियोगितामा दोस्रो

संयुक्त राष्ट्र खाद्य र कृषि संगठनले आयोजना गरेको 'इन्टरनेसनल इयर अफ मिलेट्स' फोटो प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

इजिप्टका राष्ट्रपति सिसी पुनः निर्वाचित

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी ८९ दशमलव छ प्रतिशत मतका साथ छ वर्षको नयाँ कार्यकालका लागि विजयी भएको निर्वाचन प्राधिकरणले सोमबार घोषणा गरेको छ। प्राधिकरण प्रमुख हेजेम बदावीका अनुसार इजिप्टमा ६६ दशमलव आठ प्रतिशत ‘अभूतपूर्व’ मतदान भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कायरो

‘सामूहिक प्रयासबाट समृद्धिको सम्भव हुन्छ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर