
बालेनलाई प्रचण्डकाे प्रश्न- उपत्यकाभित्रकाे समस्या समाधानका लागि सिंहदबारमा कतिपटक बैठक भयो? (भिडियाे)
उनले भने, ‘अघि बालेन्द्रजी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्नहुन्न। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म।’

बिएल संवाददाता - काठमाडौं