
जाडोमा हिटर ताप्दा अपनाउनुपर्ने सावधानी
जाडो बढेसगैँ न्यानो बनाइराख्न सबैले रुचाउँछ। शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि सावधानी अपनाउँदा पनि घटनाहरु हुने गरेका छन्।

बिएल संवाददाता - काठमाडौं