
बेलायती प्रधानमन्त्रीसँग वाग्लेकाे भेटवार्ता
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरेका छन्। केही दिनदेखि बेलायतमा रहेका वाग्लेले बुधबार प्रधानमन्त्री सुनकलाई भेटेका हुन्।

बिएल संवाददाता - काठमाडाैं
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरेका छन्। केही दिनदेखि बेलायतमा रहेका वाग्लेले बुधबार प्रधानमन्त्री सुनकलाई भेटेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन्। उनले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गरेका छन्। जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आएका छन्।
बिएल संवाददाता - फिक्कल (इलाम)
कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज बिहान एकापसमा ठोक्किएका थिए।
बिएल संवाददाता - बारा
संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताए।
बिएल संवाददाता - म्याग्दी
त्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लले राति आफूलाई फोन गरेर भेट्न आउँछु भन्दै हिंसा गरेको उनले बताइन्। उनले भनिन्, ‘वीरेन्द्रबहादुर मल्ल अहिले सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुनुहुन्छ। पहिला निमित्त हुनुहुन्थ्यो। उहाँले मलाई आफ्नो गाउँमा पठाउनुभयो। पछि राति फोन गरेर तपाईं कहाँ हुनुहुन्छ? म भेट्न आउँछु भन्ने कुरा गर्न थाल्नुभयो।’
बिएल संवाददाता - काठमाडाैं
नेकपा (माओवादी केन्द्र)काे पदाधिकारी बैठक आज (बुधबार) पनि बस्दैछ। दिउँसाे तीन बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बाेलाइएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन्। उनीहरुलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो।
बिएल संवाददाता - चितवन
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन्।
बिएल संवाददाता - नवलपरासी
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ताले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताएका छन्। प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उनले सो कुरा बताएका हुन्।
बिएल संवाददाता - जेनेभा
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प कोलरोाडो राज्यमा चुनाव लड्न नपाउने भएका छन्। कोलोराडो राज्यको सर्वोच्च अदालतले सन् २०२१ जनवरी ६ को राज्यविरूद्धको बिद्रोहमा उनी संलग्न रहेको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।यो निर्णयसँगै २०२४ को चुनावमा उनको नाम कोलोराडोको मतपत्रमा हुने छैन।
बिएल संवाददाता - वासिङ्टन डीसी
चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन्।
बिएल संवाददाता - सर्लाही
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताएका छन् । कसैलाई पनि निषेध गर्न खोज्न नहुने उनले उल्लेख गरेका छन् ।
बिएल संवाददाता - भक्तपुर
सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीतका शब्द हुन् यी। प्रेमका आग्रह गरिएको भावको यो गीतमा संगीता राना प्रधानको स्वर समावेश छ। गीतमा जुगल डंगोलकाे संगीत तथा एरेन्ज छ।
बिएल संवाददाता - काठमाडाैँ
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बिएल संवाददाता - मकवानपुर
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले नपुुग्ने भएकाले यसको आमूल परिवर्तनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए।
बिएल संवाददाता - गण्डकी
मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:०२ बजे आगलागी भएको हो।
बिएल संवाददाता - उलान बातोर
बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - ढाका
मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन्।
बिएल संवाददाता - दहेजिया
१ .
२ .
३ .
४ .
५ .