सोमबार, ०८ सेप्टेम्बर २०२५

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

आर्थिक वर्ष २०७९–८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन्। सो आर्थिक वर्ष ११ हजार आठ सय ९४ सुत्केरी हुँदा चार हजार आठ सय ११ जनाको शल्यक्रिया गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

लागुऔषधसहित दुई जना पक्राउ

उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक अनुसन्धाको लागि प्रहरी वृत जगती भक्तपुर पठाइएकाे प्रहरी उपरिक्षक मिलन केसीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

 पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी

नेपाली सैनिकको सैनिक इलाका। नेपाली सेनाको सैनिक आवासीय माध्यमिक विद्यालय र उच्च शिक्षा अध्ययन हुने क्याम्पससँगै जोडिएर रहेको ऐतिहासिक सम्पदाको धरोहर भक्तपुरको रानीपोखरी यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

तेस्राे पटक सर्‍यो कांग्रेस महासमिति बैठक

यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। तर त्यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सारिएकाे थियाे। योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानमा इस्लामिक जिहादी समूहको आक्रमणमा ११ प्रहरीको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

आजदेखि सत्याग्रह सुरु गर्ने गोविन्द केसीको घोषणा

सरकारले विगतमा आफूसँग गरेका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनले भने, 'विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गरियाेस्।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वित्तीय दायरा फराकिलो बनाउँदै चन्दननाथ सहकारी

दुई लाख ४६ हजार ४२६ रुपैयाँ ५० पैसाको कर्जा जोखिम कोष, ८६ लाख ९ हजार ५९२ रूपैयाँ ४९ पैसाको डुवन्ते ऋण कोष र ६० लाख ४६ हजार ५८० रूपैयाँको साधारण जगेडा कोष रहेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘माग बढ्दो तर स्रोतमै पानी घट्दो’

'सिँचाइ सुविधा र कृषकमा आएको चेतनाका कारण अहिले परम्परागत खेती गर्ने प्रवृत्ति बदलिएको छ। यस ठाउँमा अचेल बाह्रै महिना कुनै न कुनै खेती हुन्छ। मौसमअनुसारको बालीका साथै बेमौसमी उत्पादन पनि भइरहेको छ। अहिले दलहन, तेलहन, तरकारी, मकैलगायत बालीको वर्षभरि खेतीपाती हुन्छ', महतोले भने,'यो वागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो। तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को माथ्र्यो।'

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

काठमाडौंको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा मिलेको छः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा मिलेको बताएका छन्। महानगरको २९औँ दिवसका अवरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाहुनाकाे पर्खाइमा मुस्कुराइरहन्छिन् वसन्ती

शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण भएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

बालेनले प्रचण्डलाई अगाडि राखेर काठमाडौँका तीन समस्या सुनाए

काठमाडौँ महानगर पालिकाका मयेर बालेन्द्र शाह (बालेन)ले प्रचण्डलाई महानगरका तीन समस्या सुनाएका छन्। महानगरको २९औँ महानगर दिवस समारोहमा बालेनले काठमाडौंले धेरै काम गरेको र गर्नुपर्ने काममा तीन वटा विषेश रुपमा समस्या देखिएको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुनार बेच्नमा व्यस्त छन् शेरबहादुर

जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन्। धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन्। मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

प्राधिकरणले गत असोज १६ गते बझाङ  केन्द्रप्राधिकरणले गत असोज १६ गते बझाङ  केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो।विन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो। घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, यस्तो छ छलफलको विषय 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार)बस्दै छ। दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्नेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

१ सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचाप देखिएको छ। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ’, उनले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

धनुषामा हराइरहेकी बालिका मृत फेला

धनुषामा हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन्। सबैला नगरपालिका २ की ६ वर्षीया बालिका रेखा यादव मृत अवस्थामा फेला परेकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

थमन विक हत्या प्रकरणः सांसद महतोलाई सफाइ

 न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले आज सांसद कोइरीलाई सफाइ दिएको हो। यसै मुद्दामा मधेस प्रदेशसभामा महोत्तरी–३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मालाई भने अदालतले जन्मकैदको फैसला गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी