‘पुष्पा–२’ ले लियाे आमाको ज्यान, ९ वर्षीय छाेरा भेन्टिलेटरमा
बच्चाको न्यूरोलोजिकल अवस्थामा कुनै देखिने सुधार छैन। जसका कारण बच्चा मेकानिकल भेन्टिलेसनमा छ। उनलाई भेन्टिलेटरबाट हटाउन ट्रेकियोस्टोमी गर्ने तयारी भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं