नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्बावेमा छनोट
बाल मनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्बावेको भर्सिटी फिल्म एक्स्पोमा छनोट भएको हाे।
बिएल संवाददाता - काठमाडौं