बीस वर्षपछि ‘जाग्याे माया’
‘माया जाग्यो’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा गीतकार बिपुल पोख्रेलले रचना गरेको गीत ‘माया जाग्यो’ को म्युजिक भिडियो निर्माण गरिएको हो।
बिएल संवाददाता - दाङ