सुरेश शाहीको तिज गीत सार्वजनिक
यस वर्षको तीजलाई लक्षित गर्दै बहुचर्चित गायक सुरेश शाहीको स्वरमा नेपाली महिलाका दैनिक भोगाइदेखि पारिवारिक सम्बन्ध र देशको बेरोजगारीसम्मका विषयलाई गीतमा रमाइलो ढंगले उठाएर सार्वजनिक गरिएको छ।
बिएल संवाददाता - काठमाडौं