संजय न्यौपानेको म्युजिक भिडियो ‘हारे हारे’ बजारमा
यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो। बुधबार सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो ‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत छन्।
बिएल संवाददाता - काठमाडौं