एउटा फिल्मले बदलिएको थियो फराह खानको जीवन
आफ्नो बाल्यकालमा धेरै मुश्किल रहेको बताउँदै उनले आफ्नो दुःख र अभिभावकको डिर्भोस देखेर हुर्किएको बताइन्। त्यही चिजहरूले पनि आफूलाई मजबुद बनाएको उनको ठम्याइ छ।
बिएल संवाददाता - काठमाडाैं