सेतोपाटी
मेरो देशको अवस्था हेर्दा प्रायः मलाई खाँदबारीमा बारीको आँपको रूखको याद आउँछ।
बालवयकी मलाई त्यो आँपको रूख अचम्मको लाग्थ्यो। त्यसको फेदबाटै दुईतिर फिँजारिएका दुई वटा ठूला हाँगामा बेग्लाबेग्लै आँप फल्थे। एउटामा गोलो आकारको ठूलो आँप फल्थ्यो। काँचैमा पनि गुलियो हुन्थ्यो। अर्को हाँगामा केही सानो र लाम्चो आकारको फल्थ्यो र काँचोमा चिरिक्क अमिलो हुन्थ्यो।
आँपको बोट झ्याम्म परेको र हरियो थियो। मैले थाहा पाउँदा त्यो बोटमा दुई वर्ष मजाले आँप फल्यो। त्यसपछि बिस्तारै पात पहेँलिन थाल्यो। के भयो, किन पहेँलियो भनेर बुबाआमा कुरा गर्नुहुन्थ्यो। दिन बित्दै जाँदा पात अझै बढी पहेँला हुँदै गए। बुबाआमाले पहेँला पात झारेर फाल्ने निधो गर्नुभयो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया