बिएल संवाददाता
शुक्रबार बिहानैदेखि नारायणघाट-मुग्लिन-काठमाडौं सडकखण्डमा सवारी चाप अत्यधिक बढेको छ। यो सडकखण्डमा पहिरो खस्ने जोखिम रहेका र पुराना भइसकेका जोखिमयुक्त पुलमाथि समेत अत्यधिक सवारी भार देखिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरेनी सडक खण्ड भासिएका कारण सवारी एकतर्फी भएको थियो। त्यसबाट उत्पन्न सवारी चापका कारण मुग्लिन-नारायणघाट सडकसमेत जाम भएको छ।
सडक विभिजनले पहिराको जोखिमरहेका तथा पुलहरूमाथि सवारी नरोक्न आग्रह गरेको छ। खासगरी तिहारलगत्तै काठमाडौं भित्रिनेहरूको संख्या बढेपछि राजमार्गमा पनि सवारी चाप बढेको हो। गत असोजको वर्षाका कारण धेरै सहायक र मुख्य राजमार्गहरू मर्मत भइरहेका कारण पनि पूर्वपश्चिम राजमार्गमा सवारी चाप बढिरहेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया