बुधबार, २६ अगस्ट २०२६

श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउन निर्देशन

वैदेशिक रोजगार विभागले साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) बाट श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउन निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घुम नेपाल: नेपालमै बनेको ट्राभल बुकिङ प्लेटफर्म, स्थानीय पर्यटन र समुदायलाई सशक्त बनाउँदै

यो नेपालमै निर्माण गरिएको ट्राभल बुकिङ प्लेटफर्म हो, जसले मानिसहरूलाई नेपालको सुन्दरता सजिलै अनुभव गर्न र यात्रा योजना बनाउन सहयोग गर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ– रमेश लेखक

पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण तरिकाले फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अस्पतालले आइतबार पनि ओपीडी सञ्चालन गर्नुपर्ने मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सेनाका नवआयुक्त अधिकृतहरूलाई राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज (बिहीबार) आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपसभामुखमा रुबीकुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन्।  उनलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीले पनि समर्थन गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरूबीच बाटोबाटै फर्किए

संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पत्नीको जिम्मामा छुटे रमेश लेखक

उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली-लेखक हाजिर जमानीमा छुट्दै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज हाजिरी जमानीमा रिहा गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ। उनिहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सर्लाहीका सरकारी कार्यालयहरूमा बिचौलियाहरू अझै सक्रिय

गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत, नापी लगायतका कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन जारी गरेको थियो । तर सर्लाहीका केही कार्यालयमा उक्त निर्देशन कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको देखिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीकाे भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चैत २७ मा उपसभामुखको निर्वाचन हुने

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं