झापास्थित मेची पुलको ब्यारिकेटमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
राति १० बजेतिर भारतबाट नेपाल आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएको हो।
बिएल संवाददाता - झापा
राति १० बजेतिर भारतबाट नेपाल आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएको हो।
बिएल संवाददाता - झापा
प्रहरी वृत्त, चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार श्रीमान–श्रीमतीले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। साेहीक्रममा दुई जनाबीच विवाद भएकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालबाट सेलिब्रेटी बनेकाहरूले जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका युवा बेहोस भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
बिएल संवाददाता - काठमाडाैं
मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार पत्रकार सम्मेलन गर्दै समातिएका १० जना लुटेराहरू सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं उपत्यकामा आज बिहान बाक्लो हुस्सु–कुहिरो लागेकाे कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएको छ।
बिएल संवाददाता - काठमाडाैं
रातको समयमा विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाटमा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकमा अध्ययनरत् नेपाली विद्यार्थीको संख्या घटेर ३३ हजार सात सय ३५ मा सिमीत भएको छ । अमेरिकी सरकारले जारी गरेको पछिल्लो सेभिस तथ्यांकअनुसार पछिल्लो एक महिनामै घटेको नेपाली विद्यार्थीको संख्या सात सय १७ रहेको छ ।
बिएल संवाददाता - वासिङ्टन डीसी
दक्षिण कोरियाको अदालतले पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ।
बिएल संवाददाता - सियोल, दक्षिण कोरिया
अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार त्यसमा सवार उपमुख्यमन्त्री अजित पवारसहित अन्य ५ जनाकोसमेत मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशभरि हिमपात र वर्षा भइरहेको हो। वर्षा र हिमपातका कारण कतिपय हिमाली र पहाडी क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने कतिपय ठाउँमा सडकहरू अवरुद्ध भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बंगलादेशका पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ।
बिएल संवाददाता - काठमाडाैं
देशको भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगमा प्रस्तुत गरेका उम्मेद्वार विवरणमा दुईवटा कैफियत भेटिएका छन् । पहिलो कैफियतमा श्रीमतीको नाम खाली भने दोस्रो कैफियतमा उनको शैक्षिक योग्यता कम देखाइएको छ ।
बिएल संवाददाता - काठमाडौं
अमेरिकामा आइतबार आएको भीषण हिमआँधीले हालसम्म १३ जनाको मृत्यु भइसकेको छ भने करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो । लिखित जवाफ आएसँगै सर्वोच्चले माघ ८ गते पेसी तोकेको थियो।
बिएल संवाददाता - काठमाडौं
सो प्रकरणमा संगठित अपराधसहित पाँच अभियोगमा मुद्धा दायर भएको छ। मुद्धाको करिब साढे २ वर्षपछि जिल्ला अदालतले अन्तिम सुनुवाइ गर्न लागेको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .