तीन दिनदेखि बेपत्ता प्रहरी जवान, जंगलमा मृत भेटिए
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान जंगलमा मृत अवस्थामा फेला परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान जंगलमा मृत अवस्थामा फेला परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकाे सार्वजनिक बहस बहिष्कार गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
पश्चिमी वायूको प्रभावका देशका विभिन्न हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा हिमपात भइरहेको छ। हिउँदको अन्त्यतिर हिउँ पर्न थालेपछि किसानहरू खुसी पनि भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
निवर्तमान शिक्षामन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सभापति गगन थापा पार्टी कार्यालय सानेपा पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा १३ जना घाइते भएका छन्। साेही घाइतेहरूमध्ये दुई जना अस्पतालमा उपचाररत छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह ताप्लेजुङको पाथिभरा पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधार गृहमा दुई पक्षबीच झडप आगजनी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
बुधबार सार्वजनिक तालिकाअनुसार २०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारदेखि चैत्र २९ गते आइतबारसम्म सञ्चालन हुने भएको छ।
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि एकैदिन यति ठूलो संख्यामा नेपाली डिपोर्ट भएको यो पहिलो घटना हो।
बिएल संवाददाता - काठमाडौं
पूर्वप्रतिनिधि सभा सदस्य बिनिता कठायत जुम्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दर्ता गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ मा महामन्त्री प्रदीप पौडेलले चुनाव लड्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले काठमाडौं-५ मा उम्मेदवारी दर्ता गराएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद र क्रियाशील सदस्यताबाट राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .