बुधबार, २६ अगस्ट २०२६

पिताको निधनपछि राधिका शाक्यसहित अस्पताल पुगे ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालेपछि ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले अध्यक्ष ओलीलाई पितृशोक

पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको उनको पारिवारले जनाएको छ। पिता  मोहनप्रासद केही दिनयता भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचाररत थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इनिशा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

घर फर्किए ललितपुरका निर्वाचन प्रहरी

ललितपुर जिल्लामा १५ सय ९४ जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो। शान्तिपूर्ण अवस्थामा निर्वाचन सम्पन्न भएको परिसले जनाएको छ।

सनीराज शाक्य

सनीराज शाक्य - ललितपुर

इनिशा विकको बलात्कारपछि हत्या भएको ‘पोस्टमार्टम रिपोर्ट’बाट पुष्टि

अध्ययनका लागि वीरेन्द्रनगर-१ मा बस्दै आएकी इनिशाको घर सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोली हो। घरबाट ट्युसन पढ्न भनेर हिँडेकी उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ को सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

युद्ध अन्त्यका लागि इरानले अघि सार्‍यो तीन सर्त

मध्यपूर्वमा जारी तनावले विश्व अर्थतन्त्रमै नकारात्मक प्रभाव पारेको छ। इन्धन अभावले तेलको मूल्य ह्वात्तै बढेको छ। एकअर्काविरुद्ध आक्रमणले ठूलो भौतिक र मानवीय क्षति भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङे जेलमुक्त

सोही घटनामा मनाङेसहित पाँच जनाविरुद्ध चक्रेकी श्रीमतीले किटानी जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले काठमाडौंले दुई वर्ष मात्रै कैद सुनाएपछि सरकारले उच्च अदालतमा पुनरावेदन दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवार सिफारिस गर्न पत्राचार गर्दै आयोग

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मत गणना सकिएसँगै निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न आजै पत्राचार गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीश मल्ल र पौडेलको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महावीर पुनलाई पोखराका मेयरकाे सुझाव–  अब तपाईंको भूमिका देशका लागि कानुन निर्माण गर्ने हो

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई सांसदको भूमिका स्मरण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेकाे चुनाव खर्च १० लाख भन्दा कम

चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च विवरण बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विवाहमा गएका दुई किशोरी शव नदी किनारमा फेला, एकजना बेपत्ता

बाँफिकोट गाउँपालिका-३ गरालागोठकी १४ वर्षीया उर्मिला वली र सोही स्थानकी १२ वर्षीया कल्पना वलीको शव मंगलबार नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम