देउवाले बाेलाए तीन दलका अध्यक्षलाई आफ्नै ‘निवास’मा
सरकार उलटपलट भएको अवस्थामा देउवाले छलफलका लागि नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएपछि उनीहरु बूढानिलकण्ठ पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौँ