इलाममा घन्टीकाे धराैटी जफत
इलाम-२ काे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसहित १६ जनाको धरौटी जफत भएको छ। रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई र राप्रपा उम्मेदवार लक्ष्मी गुरुङसहित १६ जनाको धरौटी जफत भएको अधिकारीहरूले जनाएका छन्।
बिएल संवाददाता - इलाम