एमालेकै नेतृत्वमा गण्डकी सरकार चल्छ, मध्यावधिमा जान दिँदैनौँ: मुख्यमन्त्री अधिकारी
‘राजनीतिमा घच्चपच्च हुन्छ, केही राम्रा कामको सुरुआत गर्दैगर्दा मुख्यमन्त्री गयो, अहिले फेरि मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै नेतृत्वमा गण्डकी सरकार चल्नेछ, मध्यावधिमा जान दिँदैनौँ, गइहाले निर्वाचनबाट एकल बहुमत लिएर आउँछौँ’, मुख्यमन्त्री अधिकारीले भने।
बिएल संवाददाता - बागलुङ