‘घुस काण्ड’मा मुछिएका मन्त्री बालुवाटारमा, राजीनामा दिँदै !
तर त्यसअघि नै मन्त्री गुप्ता आफैंलाई राजीनामा गर्ने मौका दिइएको छ। त्यसैका लागि प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं