कारागारबाट रामकृष्ण ढकालको सनरुफ गाडी चढेर निस्केका थिए रवि
लामिछानेले भनेका छन्, ‘यदि कोही संलग्न भेटिए कडा कारबाही गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कारागारबाट बाहिरिएपछि शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत म सुरक्षित स्थानमा पुगेँ।’
बिएल संवाददाता - काठमाडौं