रविन भण्डारी
वसन्त ऋतुले अहिले प्रकृतिमा नयाँ परिवर्तन ल्याउने क्रम जारी छ। यही ऋतुमा फूल्न थरिथरीका फूलहरूले प्रकृतिलाई थप मनमोहक बनाइरहेकाे छ।
यतिबेला काठमाडौँ उपत्यकाको शोभा बनेर थरिथरीका फूलहरू ढकमक्क फूलेको देख्न सकिन्छ। यसले सहरलाई सुन्दर अनि राेमाञ्चित बनाइरहेकाे छ।

विशेषगरी दुर्गन्धित मानिने काठमाडौँ धोवीखोला आसपासमा फूलेका फूलहरूले सुगन्ध थपेकाे छ। रङ्गी फूलहरूले धोवीखोलाकाे शोभा बढाएकाे छ।
धोवीखोला करिडोर भएर यात्रा गर्ने कतिपय सर्वसाधारणहरू एकपटक राेकिएर सेल्फी खिच्न हाेस् या टिकटक बनाउन पछि हट्दैनन्।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया