शनिबार, ०४ जुलाई २०२६

समाज कल्याणका कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहारविरुद्धको आचारसंहिताबारे प्रशिक्षण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिषद्का कर्मचारी, मूल्याङ्कनमा जाने टिम लिडर लगायतले सेवाग्राहीसँग आचारसंहिता विपरीत व्यवहार गर्ने गरेको उजुरी तथा गुनासो आएपछि परिषद्का पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई विषयगत विज्ञबाट सचेतना दिन निर्देशन दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरमा

पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरमा विशेष समारोहमा सहभागी भएका छन्। ललितपुरबासीको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र साेमबार ललितपुरमा आयोजित विशेष समारोहमा सहभागिता जनाउने पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फोक्सुन्डो ताल किनारमा ‘राब्ने पूजा’ गरी पुननिर्मित गुम्बा उद्घाटन

बोन धर्मावलम्बीको पवित्र गुम्बा थासुङ छोलिङ गुम्बा पुननिर्माण पूरा भएको अवसरमा राब्ने पूजा गरी उद्घाटन गरिएको छ। डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका– ८ रिग्मो गाउँमा रहेको पाल शेन्तेन थासुङ छोलिङ गुम्बा वैशाख २९ गते उद्घाटन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

बेलौरी नगरपालिका- ५ भकुण्डाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। नेपाली काँग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासकाे मत लिँदै छन्। मुख्यमन्त्री सोडारीले आज (बिहीबार) बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

बालविवाहको विरोध गर्दै किशोरी

रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो। आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - देउखुरी (दाङ)

भारतबाट फुपूकाे घरमा आएका दाजु-भाइकाे पाैडी खेल्ने क्रममा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दाजु-भाइको मृत्यु भएको छ। बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका– ७ ओदाले घाटमा डुबेर दाजु-भाइको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने

राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमा सडक मानवमुक्त बनाइने उल्लेख गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष पूरा भएको छ। अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’

दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका-२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ। ‘महानगरको नमूना कार्यक्रमका रूपमा वडा नं. २५ बाट यो कार्यक्रम सुरु गरिएको छ। ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ’, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भने।  सरकारले सूचिकृत गरेका औषधि पनि  नि:शुल्क वितरण गरिने उनले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना

सुदुरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बागमति प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू

पुलचोकमा निर्माण गरिएको रथ आज (शनिबार) बाजागाजासहित गःबहाल पुर्‍याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो। भने, वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदै छ। तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागमती

मधेस सरकार ढाल्न प्रचण्डकाे निर्देशन

मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेका छन्। समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

गोरखा बजारमा खानेपानीकाे हाहाकार, काकाकुल बन्दै नागरिक

गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै  खानेपानीका लागि एउटा जार र बोत्तल लिएर धारामा पसग्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्र्याक्टरसहित २७/२८ जना चालक र मजदुर टापुमा फसेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

‘डिभी’सँग सम्बन्धित प्रश्नकाे जवाफ दिन दूतावासले भाेलि ‘लाइभ च्याट’ गर्ने

डाइभर्सिटी भिसा-२०२५ सँग सम्बन्धित प्रश्नहरूकाे जवाफ दिन लाइभ च्याट गर्न लागेकाे दूतावासले जनाएकाे छ। दूतावासका कन्सुलर अधिकारीले भोलि (मे ७) दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासकै फेसबुक पेजमा लाइभ जवाफ दिने भएकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं