भारत-क्यानडा सम्बन्ध बिथोलिइरहेको ‘शिख’ आन्दोलन, नेपाल कसरी जोडिन्छ?
नेपालमा पनि शिख समुदायको बसोबास छ। धेरैजसो गुरुद्वाराहरू भएका स्थानमा सीख समुदायको बसोबास हुन्छ। नेपालमा सामानहरू ढुवानी र ब्यापारका लागि ट्रकसहितका केही शिख समुदायका मानिसलाई तत्कालीन राजा महेन्द्रले नेपाल भित्र्याएका थिए।
बिएल संवाददाता - काठमाडाैं