व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन्।
बिएल संवाददाता - महेन्द्रनगर