काठमाडौं गुर्खाजले सार्वजनिक गर्यो जर्सी, एम्बेसडरमा इन्दु
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ। क्लबले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जर्सी सर्बजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ