मेस्सीलाई ऐतिहासिक सम्मानः अर्जेन्टिनी फुटबलका सबै खेल १०औं मिनेटमा रोकेर एक मिनेट ताली बजाइने
अर्जेन्टिनाका महान फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन्।
बिएल संवाददाता - काठमाडौं