भारतविरुद्ध नेपालकाे आक्रामक गाेल, ‘साम्बा’लाई पहेंलाे कार्ड
आधाघण्टाभन्दा राेकिएकाे खेललगत्तै सावित्रा भण्डारी ‘साम्बा’ ले नेपालका गाेल गरेकी हुन्। गाेलपछि उत्साहित भएर मैदान बाहिर निस्किएकी उनलाई रेफ्रीले पहेलाे कार्ड देखाइन्।
बिएल संवाददाता - काठमाडाैँ