हङकङ सिक्सेस: क्वाटरफाइनलमा नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दै
हङकङ सिक्सेस क्रिकेट प्रतियाेगितामा शनिबार नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। याे खेल नेपाली समयअनुसार दिउँसाे १:३५बाट सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ