कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा
नेपाल प्रिमियर लिग (एनपिएल)काे फाइनलमा जनकपुर बोल्ट्स पुगेकाे छ। जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ। फाइनल खेल शनिबार खेलिने छ।
बिएल संवाददाता - काठमाडाैं