एनपिएलकाे टिकट बुकिङ खुला, सामान्यकाे ३ सयदेखि ५ सयसम्म र भिआइपीकाे ५ सयदेखि १ हजारसम्म पर्ने
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)का खेल हेर्नका लागि टिकटकाे मूल्य निर्धारण गरेकाे छ। क्यानले साेमबार टिकटकाे मूल्य निर्धारण गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ