आइतबार, २६ अप्रिल २०२६

एनपिएल: जनकपुरविरुद्ध विराटनगर १२७ रनमा अलआउट

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलाे खेलमा विराटनगर किङ्ग्सले जनकपुर बाेल्ट्सलाई १२८ रनकाे लक्ष्य दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलकाे विजेता टाेलीले १ कराेड ११ लाख पुरस्कार पाउने

आयाेजक नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एनपिएलकाे पुरस्कार राशि घाेषणा गर्दै विजेताले साे रकम पाउने जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल: जनकपुरले टस जितेर विराटनगरलाई दियाे ब्याटिङकाे निम्ताे

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर विराटनगरलाई ब्याटिङकाे निम्ताे दिएकाे छ। साह जितेपछि जनकपुरका कप्तान साहले पहिला बलिङ गर्ने निर्णय गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ। काठमाडौँमा शनिबार एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल आजदेखि

नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आज शनिबारदेखि शुरु हुँदैछ। प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल खेल्न नेपाल आइपुगे शिखर धवन (भिडियाे)

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्। कर्णाली याक्सबाट एनपिएल खेल्न शिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनकपुर बोल्ट्सले अनिल साहलाई बनायाे कप्तान

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले अनिल कुमार साहलाई कप्तान बनाएको छ। अनिल स्थानीय खेलाडीसँग राम्रोसँग भिझेको भन्दै जनकपुरले मार्की रहेका आशिफ शेखलाई हटाएर उनलाई कप्तान बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली याक्स र महिन्द्राबीच सम्झौता

सम्झौता कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्समा सह– मालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एण्ड डेभलपमेण्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्मिमा खड्का, योङ्गेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेलले एनपिएलको हरेक चौकामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउण्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाकिस्तानी अलराउन्डर तनवीरे चितवन राइनोजमा अनुबन्धित

पाकिस्तानका अलराउन्डर सोहेल तनवीर चितवन राइनाेजमा अनुबन्धित भएका छन्। शनिबार भाेलिदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)का लागि उनी चितवन राइनाेजमा अनुबन्धित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यु–१९ एसिया कप: आज पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा  गदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्समा अनुबन्ध मक्सूद नेपाल आइपुगे

बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे, हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाल लगायतले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिम रोयल्सका कुगेलेइन र जेब नेपालमा

सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न न्युजिल्याण्डका स्कट कुगेलेइन र इंग्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता

माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो। सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे वाल्टन

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल युट्युबमा यसरी हेर्न सकिनेछ

डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसिया कप खेल्ने नेपाली यु–१९ टोलीको बिदाइ

नेपाल क्रिकेट संघ(क्यान)ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई बिदाइ गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरुलाई बिदाइ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिसन बानियाँ कर्णाली याक्सको ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार सिसन बानियाँलाई ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त गरेको छ। उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ