बुधबार, २६ अगस्ट २०२६

मेस्सीले लिए फुटबलबाट अनिश्चितकालीन विश्राम

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एकपटकको नेता, सधैंको नेता’

क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उनको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोहितको जिम्मेवारी खोसियो, ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप

सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दशैं–तिहारको बीचमा एनपीएल सुरु हुने

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लियोनल मेस्सीका पिताको निधन

जर्ज मेस्सीको निधनपछि अर्जेन्टिना फुटबल एशोसियसन (एएफए) ले सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै मेस्सी र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ । एएफएले कठिन घडीमा आफूहरू मेस्सी परिवारको साथमा रहेको जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै होराक एफसी भने प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपीएल सिजन–३ः पोखरा एभेन्जर्सले भित्र्यायो विश्वप्रसिद्ध अलराउण्डर शाकिब अल हसन

विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डर मानिने उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखरा एभेन्जर्सको टोलीलाई थप मजबुत बनाउने विश्वास क्लबले लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केबल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकताको आवश्यकता औंल्याउँदै वीपी कोइरालाको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गदर्शनलाई वर्तमान परिस्थितिमा थप सान्दर्भिक रूपमा आत्मसात गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देशः एउटा नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश दिएका छन्। उनले उपाधि जित्न नसके पनि अर्जेन्टिनाको यात्राप्रति आफूलाई गर्व रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्पेनसँग हारेपछि अर्जेन्टिनी समर्थकको उग्र रुप, राजधानीमा हिंसात्मक प्रदर्शन

विश्वकपको उपाधि जोगाउने आशामा रहेका हजारौं समर्थक लियोनेल मेस्सी र अर्जेन्टिना टोलीलाई समर्थन गर्न राजधानी ब्युनस आयर्समा भेला भएर फाइनल खेल हेरेका थिए। तर फाइनल हारेपछि समर्थकहरू आक्रोशित बने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप हारेपछि धरधरी रोएका मेस्सीलाई अर्जेन्टिना फुटबल संघको सान्त्वनाः ‘तपाईंका आँसु हाम्रा पनि हुन्’

उपविजेताको पदक ग्रहण गरिरहँदा मेस्सीका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ (एएफए) ले उनलाई भावुक सन्देशमार्फत सम्मान प्रकट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेस्सीलाई रोक्न ‘म्यान मार्किङ’ नगर्ने स्पेनको रणनीति

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने मेस्सीकाे लक्ष्य

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, कांग्रेस सांसद शाहीलाई मुख्यमन्त्री प्रस्ताव

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

सेमिफाइनल जितेको अर्जेन्टिना ‘पर्न सक्छ’ फिफाको कारबाहीमा

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि राजनीतिक सन्देश बोकेको ब्यानर प्रदर्शन गरेका कारण अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सो र टोलीमाथि फिफाले कारबाही गर्न सक्ने सम्भावना देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी

फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)मा उजुरी दर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको सुझावः सभामुख पार्टीको हुन हुन्न, आफ्नो भूमिकालाई बुझेर काम गर्नुपर्छ

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता -

युरोकप सम्झाउँदै फ्रान्सलाई यामालको चुनौतीः अब डराउने पालो उनीहरूको

स्पेनले युरो कपमा फ्रान्सलाई पराजित गरिसकेको स्मरण गर्दै उनले यसपटक पनि प्रतिस्पर्धा गर्न आफूहरू तयार रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं