लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा राजेश हमाल नियुक्त
स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो।
बिएल संवाददाता - काठमाडौं