क्यानडासँगकाे अभ्यास खेलमा नेपाल ६३ रनले पराजित
साेमबार राति अमेरिकास्थित डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा क्यानडाले दिएकाे १८४ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९.३ ओभरमा १ सय २० रन बनाएर अलआउट भयाे।
बिएल संवाददाता - काठमाडाैं