टी-२० विश्वकप: चार टाेली सुपर-एटमा, नेपालसहित अरु टाेलीकाे सम्भावना कति?
बिहीबारसम्म समूह ए’बाट भारत, समूह बी’बाट अस्ट्रेलिया समूह सी’बाट वेस्ट इन्डिज र समूह डी’बाट दक्षिण अफ्रिका सुपर-एटमा प्रवेश गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं