प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता २२ गतेदेखि हुने
‘समितिहरुले द्रुतगतिमा तयारीका कार्य गरिरहेका छन्। प्रतियोगितामा प्रदेशभरका एक सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ। सबै पालिकामा पत्राचार गरिसकिएको छ। यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ’, संयोजक गोलेले भने।
बिएल संवाददाता - ललितपुर