टी–२० विश्वकपमा इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल
टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ। जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो।
बिएल संवाददाता - काठमाडाैँ